Logo

बोर्डलाई आइओस्कोको सदस्यता प्राप्त, पूँजी बजारमा क्रस बोर्डर ट्रेडिङ र सुचिकरणको आधार तय

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इन्टरनेशल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसन्स (आइओस्को) को सदस्यता पाएको छ । बोर्डले धितोपत्र बजारको नियमकहरुको अन्तरराष्ट्रिय कमिसन्सको सदस्यता प्राप्त गरेको हो । उक्त सदस्यता पाएसंगै नेपालको पूँजी बजार सुधारमा अन्तरराष्ट्रिय शीपको प्रयोग तथा क्रस बोर्डर ट्रेडिङ र सुचिकरण हुने आधार तयार भएको बोर्डद्वारा विज्ञप्तीमा उल्लेख छ । कमिसन्सले सन् २०१६…