Logo

बुलेट खरीद प्रक्रिया अघि बढाउन निर्देशन, ढुवानी सम्वन्धी विनियमावली १ महिना भित्र तयार

बुलेट खरीद प्रक्रिया अघि बढाउन निर्देशन, ढुवानी सम्वन्धी विनियमावली १ महिना भित्र तयार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिले ग्यास बोक्ने बुलेट खरीदको निर्देशन दिएको छ । समितिको मंगलवार बसेको बैठकले खरीद प्रक्रियालाई नरोकी तत्काल अगाढी बढाउन निर्दिष्ट गरेको हो ।

समितिले ग्यास ढुवानी सम्वन्धी विनियमावली नवनाई ग्यास उद्योगी बाहेकका ढुवानी व्यवसायीको दबाबमा साढे ७ सय बुलेट खरीद गर्न निर्देशन दिएको छ ।

‘ग्याँस ढुवानी सम्बन्धी विनियमावली निर्माणको प्रकृया एक महिना भित्र सम्पन्न गर्ने र आगामी दिनमा मन्त्रालय र निगम बीच समन्वय गरी नीतिगत निर्णयहरु गर्न आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्दिष्ट गर्दछ ’ निर्णयमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्