काठमाडौं । चन्द्रागिरि केबलकारको मंगलवारदेखि व्यवसायीक सञ्चालन गरिएको छ । चन्द्रागिरी हिल्स लिमिटेड प्रवद्र्धित केबलकार सोमवार परिक्षण सञ्चालन गरिएको थियो । परिक्षण सञ्चालनमा काठमाडौंको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गाविसका स्थानीय वासिन्दाहरूलाई आमन्त्रण गरिएको थियो । सो अवसरमा १० हजार भन्दा बढीले केबलकारको निःशुल्क सेवा लिए । कम्पनीले चन्द्रगिरी केबलकारमा दुईतर्फी टिकटका लागि रु.…