काठमाडौं । थाइल्याण्डको पेभिमोल कम्पनीका स्किन केयरका उत्पादनको कारोबार नेपाली बजारमा शुरु भएको छ । स्किन केयर उत्पादनलाई आधिकारिक बिक्रेता फ्रि ह्ील प्रालिले नेपाली बजारमा ल्याएको हो । निर्देशक प्रतिमा थापा कार्कीले काठमाडौंबाट पहिलो चरणमा कारोबार शुरु गर्न लागेको जानकारी दिए । साथै यसको कारोबारलाई नेपालभर फैलाउने बताए । नेपालमा पेभिलोन कम्पनीका केए क्रिम, नाइट…