काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रलाई कसरी प्रोत्साहीत गर्न सकिन्छ भन्नेमा सरकार कृयाशिल रहेको बताए । नेपालमा लगानी गरिरहेका निजी क्षेत्रका उद्योगीहरुसँगको उद्योग मन्त्रालयमा आयोजित छलफलमा उनले यस्ते बताएका हुन् । सो अवसरमा मन्त्री जोशीले लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्न कानुनी रुपमा नै प्रत्याभूत गर्न सरकार क्रियाशिल रहेको समेत जानकारी दिए । यसका लागि…