Logo

लोकप्रियता कमाउदै ओप्पो, विश्वबजारमा चौथो उत्कृष्ट स्मार्टफोन

विश्व बजारमा ओप्पो मोवाइलको लोकप्रियता नाटकीय ढंकले अगाढी बढेको छ । पछिल्लो समय सार्वजनिक विभिन्न प्रतिवेदनहरुले यस्तो देखाएका हुन् । यसैवीच इन्टरनेसनल डाटा कर्पोरेशन (आईडीसी)ले सन् २०१७ को पहिलो त्रैमासका लागि सार्वजनिक गरेको स्मार्टफोन नतिजाअनुसार ओप्पो चौथो स्थानमा रहेको छ । सो अवधिमा विश्व बजारमा २५ दशमलव ६ मिलियन संख्याको फोन विक्रि गर्न सफल भई…