काठमाडौं । बुधवार नेप्से परिसुचक २ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय ७० अंकमा झरेर बन्द भएको छ । बुधवार बैंकिङ, होटल र उत्पादन समुहको परिसुचक घट्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन उत्पादन ३०, होटल १५ दशमलव ८४ बैंकिङ समुह ७ दशमलव ९ अंकले घटेको छ…