Logo

सामान्य ओरालो लाग्यो सुन, ५८ हजार १ सयमा कारोवार, चाँदीमा पनि गिरावट

काठमाडौं । आइतवार स्थानीय बारमा सुनको मूल्य ५८ हजार १ सयमा झरेको छ । यसअघि शुक्रवार ५८ हजार २ सयमा कारोवार भएको सुन आज १ सयले घटेको हो । त्यस्तै आइतवार चाँदीको भाउमा पनि सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रवार ८ सय ६० मा किनबेच भएको चाँदी आज ५…