Logo

यूएम वाइकको फेष्टिभ हाई फाइभ योजना, स्कुटर खरिदमा सम्म५ लाख जित्न सकिने

काठमाडौं । अमेरिकन व्राण्ड तथा भारतमा निर्मित युएम बाइकको फेष्टिभ हाई फाइभ योजना सार्वजनिक भएको छ । नेपालका लागि आधिकारीक विक्रेता आइएमई अटोमोटिभले दशैं तथा तिहारको अवसर पारी योजना सार्वजनिक गरेको हो । योजना अन्तर्गत युएम स्कुटर खरिदमा १० देखि १५ हजारसम्म नगद छुट र बम्पर पुरस्कारमा ५ लाख जित्न सकिने छ । योजना असोज…