Logo

नक्सा विपरित घर बनाउँदै हुनुहुन्छ ? निरिक्षणका लागि आउँदैछ महानगर !

काठमाडौं । उपत्यकाभित्र घर बनाउँदै हुनुहुन्छ र नक्सा पास विपरित तला थप्ने योजना बनाउनु भएको छ भने सावधान । किनकी काठमाडौं महानगरपालिकाको इन्जिनियर तपाँईको घर निरिक्षणका लागि आउने भएका छन् । नक्सा पास विपरित घर बनाउने प्रक्रिया बढेको भन्दै काठमाडौं महानगरपालिकाले आफ्ना इन्जिनियरहरुलाई बन्दै गरेका घरको निरिक्षणका लागि पठाउन लागेको हो । हालसम्म महानगरपालिकामा नक्सा…