Logo

एनआईसी एसियाको नाफा ५० प्रतिशतले बढ्यो, ९ महिनामा कमायो १ अर्ब १४ करोड

काठमाडौं । एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको ९ महिनामा आफ्नो नाफामा झण्डै ५० प्रतिशतले बृद्धि गरेको हो । बैंकले आज चालू आवको चेस्रो त्रैमासिकको प्रगतिवितरण सार्वजनिक गर्दै सो अवधिमा १ अर्ब १३ करोड ८७ लाख रुपैयाँ कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ७५ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो ।…