Logo

बैशाख १७ बाट प्राइमको एकिकृत कारोवार, विराट लक्ष्मी र कन्ट्री डेभलपमेन्ट बिलय

काठमाडौं । प्राइम कमर्सियल बैंकलाई बैंशाख १७ गतेबाट एकिकृत कारोवार गर्ने भएको छ । विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक एक्वायर गरेको प्राइमले १७ गतेबाट एकिकृत कारोवार गर्न लागेको हो । प्राईमलाई नेपाल राष्ट्र बैंकले चैतको दोस्रो हप्ता दुई वटा संस्था खरिदका लागि अन्तिम स्वीकृति दिएको थियो । प्राइमले विराटनगरमा रहेको विराटलक्ष्मी विकास बैंक…