काठमाडौं । एनआइसी एशिया बैंकले बचत खातामा सवैभन्दा बढी व्याज दिएको छ । बैंकले अन्य वाणिज्य बैंक भन्दा बढी बचत खातामा ८ प्रतिशत ब्याज दर दिएको हो । समुन्नती नामक नयाँ बचत खाता सार्वजानिक गर्दै सो खातामा ८ प्रतिशत व्याज दिएको हो । यो खाता शुन्य मौज्दातमा खोल्न सकिन्छ । समुन्नती बचत खाता खोल्नेलाई बैंकले निशुल्क…