काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आफ्ना सेयर धनीलाई बोनस सेयर वितरण गर्ने भएको छ । १५ वर्षदेखि लेखा परीक्षण नै नगरी बसेको कम्पनीले आर्थिक वर्ष २०६०÷६१ देखि ३ आर्थिक वर्षको लेखा परीक्षण गरी बोनस सेयर वितरण गर्न लागेको हो । दुई वर्ष अघि राष्ट्रिय बीमा संस्थानबाट छुट्टिएर निर्जीबन बीमा कम्पनीको काम गर्दै आएको बीमा कम्पनीले…