Logo

इन्टेक्सको लाईट सेन्सर भएको अक्वा प्राइड मोवाइल सार्वजनिक, मूल्य ८ हजार २ सय

काठमाडौं । इन्टेक्स टेक्नोलोजिजले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। लाईट सेन्सर भएको यो स्मार्टफोनमा ५ मेगापिक्सलको रियर क्यामेरा र २ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ। एक जिवी र्याम रहेको यो मोवाइलमा आठ जिवीको रोम रहेको छ भने कम्पनीले यसलाई धेरै ब्याट्री व्याकअप भएको फोनका रुपमा रहेको जनाएको छ। यसमा डुअल फ्लास समेत रहेको…