Logo

वैदेशिक रोजगारी जाने कामदारको अनिवार्य बैंक खाता, सोही खातामा रेमिट्यान्स

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रुपमा बैंक खाता खोल्नु पर्ने व्यवस्था गरेको छ । सरकारले आर्थिक वर्ष २०७४÷७५ को बजेट बक्तव्य मार्फत उक्त व्यवस्था गरेको हो । वैदेशिक रोजगारीमा गएका कामदारहरुले सोही खातामा विदेशबाट रेमिट्यान्स पठाउनु पर्ने छ । वैदेशिक रोजागारीमा गएका कामदारले पठाउने रेमिट्यान्सलाई बैधानिक प्रणालीबाट भित्र्याएर राष्ट्रिय पूँजी निर्माणमा लगाउन…