काठमाडौं । संघीय संरचना अनुसार पहिलो पटक बजेट ल्याएको सरकाले स्थानीय निकायलाई उच्च प्राथमिकता दिएको छ । देशका कुल ७ सय ४४ स्थानीय निकायलाई सरकाले २ खर्ब ३२ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमा वित्तीय समानीकरण अनुदानतर्फ १ खर्ब ५५ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ भने सशर्त अनुदान अन्तरगत ७६…