काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) ले सेयर कारोबारको राफसाफ ‘टी प्लस टु’ अर्थात २ कार्यदिन भित्र गर्ने भएको छ । नेप्सेको कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली मल्टीपल क्लियरिङ बैंकमा गएसँगै टी प्लस टु लागू गरिएको सिडिएससीले जानकारी दिएको छ । यस अघि टी प्लस थ्री अर्थात सेयर कारोबार भएको ३ कार्यदिन भित्र राफसाफ…