Logo

सिटिसी मोवाइल एक्स्पो असोज ७ देखि, मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुट

काठमाडौं । सिटिसी मोबाइल एकस्पो २०१६ असोज ७ देखि शुरु हुने भएको छ । विजया दशमीको अवसरमा आकर्षक छुट र यथेष्ट सुबिधा सहितको मोबाइल एक्स्पो आयोजना गर्न लागेको बताइएको छ । असोज १५ गतेसम्म चल्ने एक्स्पाको मुख्य प्रायोजक (टाइटल स्पोन्सर) सामसुङ जेटु सिकस मोबाइल रहेको छ । सिटिसी मोबाइल बजारले गर्न लागेको एक्स्पो सिटिसी मलको…