Logo

चेम्बरका प्रतिनिधि र भारतीय राजदूतबीच भेट, नेपालको ठूला आयोजनामा लगानी गर्न आग्रह

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले नेपालका लागि भारतीय राजदूत मनजीभ सिंह पुरीसँग सोमबार काठमाडौंमा भेट गरेको छ । सो अबसरमा नेपाल र भारत दुवै देशको आर्थिक विकासका लागि दुई देश बीचको सहकार्यलाई अझ बढी मजबुत वनाउनु पर्नेमा जोड दिइएको छ । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले उद्योग, पर्यटन, जलविद्युतलगायत नेपालका…