Logo

सवै समुह घट्दा २ प्रतिशतले ओरालो लाग्यो नेप्से,किन घट्यो लगानीकर्ताको मनोवल?

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक २ दशमलव ०५ प्रतिशतले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ३० दशमलव ६४ अंकमा झरेर बन्द भएको हो । कारोवारमा आएका सवै समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता हराउँदै गएको र…