Logo

दशैंको अवसर पारि निगमले थप्यो उडान, बुधवारदेखि सिमरा,भैरहवा र पोखरामा उडान भर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले दशैंलाई लक्षित गर्दै बुधवार देखि सिमरा, भैरहवा र पोखरामा उडान भर्ने भएको छ । दशैंमा यात्रुको चाप बढी हुने भन्दै उडान भर्ने निर्णय भएको निगमका प्रवक्ता रामहरि शर्माले बताए । उनका अनुसार सिमरा, भैरहवा र पोखरामा बुधबारदेखि दैनिक एक उडान भर्ने भएको हो । पोखराको फ्लाइट बिहान ६ः३० बजे हुने…