काठमाडौं । निर्वाचन आयोगले पूर्व सचिव गोपीनाथ मैनालीलाई गाडी फिर्ता गर्न निर्देशन दिएको छ । आयोगका पूर्व सचिव मैनालीलाई पटक–पटक ताकेता गर्दा पनि आयोगको गाडी फिर्ता नगरेपछि आयोगले पत्रनै काटेर गाडी फिर्ता गर्न निर्देशन दिएको हो । गाडी खरिदको विरोधमा आयोगको सचिवबाट निश्किएका सचिव मैनालीले प्राडो गाडी नै लिएर हिडेपछि समस्या उत्पन्न भएको आयोगले जानकारी दिएको…