Logo

एक हप्ताभित्र सेवा प्रदायकलाई फोरजीको लाइसेन्स, २ महिना भित्रै संचालनमा

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले फोरजी सेवा सञ्चालनका लागि १ हप्ताभित्र लाइसेन्स दिने भएको छ । आगामी साता दुवै सेवा प्रदायकलाई लाइसेन्स दिने गरी प्रक्रिया अघि बढाइएको नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले बताए । फ्रिक्वेन्सी नीति पास भएर सेवा प्रदायहरु समेत फोर जी सञ्चालनका लागि तयार भएपनि नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म सञ्चालनको अनुमती पत्र…