काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा बुधबार प्रकाशित हुने भएको छ । नतिजा विहान १० बजे सार्वजनिक हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । ईपीएसको नतिजा ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा हेर्न सकिने छ । परीक्षामा यो वर्ष…