काठमाडौं । सीजी मोटोकर्पले आफ्नो बेष्ट सेलर मोडल डिजायरको फेसलिफ्ट भर्जन सार्वजनिक गरेको छ । हियरटेक च्यासिस प्ल्याटफर्ममा आधारित भएर निर्माण गरिएको कारको वजन हल्का भएको छ । साथै यसको रोबष्ट च्यासिस डिजाइनका कारण कारमा यात्रा गर्नेका लागि भने अझ सुरक्षित भएको कम्पनीले जानकारी दिएको छ । सुरक्षामा विशेष ध्यान दिइ निर्माण गरिएको कारका सबै…