काठमाडौं । गैर आवासीय नेपाली सङ्घ(एनआरएन)को अध्यक्षमा टीबीआई ग्रुपका संस्थापक भवन भट्ट निर्वाचित भएका छन् । सोमबार राजधानीमा सम्पन्न एनआरएनएको निर्वाचनमा भट्टले आफ्ना प्रतिस्पर्धि जमुना घले गुरुङलाई करिब पाँच सय मतले पछि पारेका हुन् । भट्टले ११९७ मत प्राप्त गरेको निर्वाचन समितीले जनाएको छ । प्रतिस्पर्धि गुरुङले ५८४ मत प्राप्त गरेकी थिइन् । एनआरएनएका १८५४…