काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा चिनियाँ आकर्षण बढेको छ । पछिल्लो समय लगानी बोर्डमा आउने चिनियाँ डेलिगेट्सहरुले विशेषगरी जलविद्युत क्षेत्रमा लगानी गर्न चासो देखाएको लगानी बोर्डका प्रमुख कार्यकारी अघिकृत महाप्रसाद अधिकारीले बताए । अधिकारीका अनुसार जलविद्युत क्षेत्रमा लगानी गर्न बोर्डमा दैनिकजसो चिनियाँ लगानीकर्ताहरु छलफलका लागि आउने गरेका छन् । उनीहरुको पहिलो प्राथमिकता जलविद्युत र दोस्रोमा…