Logo

मासायोसी सन : ७० खर्ब गुमाउँदा पनि धनीकै सुचीमा

सन् १९९९ तिरको ‘इण्टरनेट बबल’ युगमा जापानी धनाढ्य मासायोसी सनको आम्दानी हप्तामा १० खर्ब रुपियाँभन्दा पनि माथि पुग्यो । व्यक्तिगत कमाइ उचाइमा पुग्दा तीन दिनका लागि उनी विश्वकै सबैभन्दा धनी व्यक्ति पनि दरिए । समय उस्तै रहेन । हप्तामै खर्बौं रकमको कमाइ दिइरहेको उनको कम्पनी सफ्टबैङ्क ग्रुप कर्प ओरालो लाग्यो । कम्पनीको सेयर दुई महिनामै…