Logo

युनिलिभरका प्रवन्ध निर्देशक चौहानले दिए राजिनामा, मंगलबारबाट नै काम छाडे

युनिलिभरका प्रवन्ध निर्देशक चौहानले दिए राजिनामा, मंगलबारबाट नै काम छाडे


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । युनिलिभर नेपालका प्रवन्ध निर्देशक सुयस चौधरीले पदबाट राजिनामा दिएका छन्। चौधरीले मंगलबारबाट लागु हुने गरि राजिनामा दिएको हो । कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई सो जानकारी दिएको छ ।

उनी १५ महिना अघि श्रीकान्त श्रीनिवास माधवनको उत्तराधिकारीको रुपमा उनी नेपाल आएका थिए। त्यस अघि उनी हिन्दुस्थान युनिलिभरमा कष्टुमर मार्केटिङ विभागको महाप्रवन्धक थिए।

कम्पनीको प्रवन्ध निर्देशक हिन्दुस्थान युनिलिभरले नै चयन गरेर पठाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL