काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराका मोति बहादुर गुरुङको परिवारलाई १ करोड ८६ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । मृत्यु दाबी भुक्तानीलाई बीमितको घरदैलोमा नै उपलब्ध गराएर आम मानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा बनाउने प्रयास गर्दै सो रकम हस्तान्तरण गरेको हो । बिमित स्व. मोती बहादुर गुरुङले ईच्छाएको व्यक्ति ईन्द्र कुमारी शाही गुरुङलाई…