Logo

१२ प्रतिशतले बढ्यो निर्यात, ८ महिनामा ४८ अर्ब २२ करोडको वस्तु बाहिरियो

काठमाडौं । चालु आर्थिक बर्षको आठ महिनासम्ममा नेपालको निर्यात १२ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा रु. ४८ अर्ब २२ करोड बराबरको वस्तु नेपालबाट निर्यात भएको नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४ दशमलव ९ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा भारततर्फ…