Logo

सेयर बजारमा एफएनसिसिआई चुनाव प्रभाव, सवै समुह उकालो लाग्दा ३४ अंकले बढ्यो नेप्से

काठमाडौं । उद्योग वाणिज्य महासंघको चुनावको प्रभाव मंगलवार सेयर बजारमा देखिएको छ । सो दिन नेप्से परिसुचक ३३ दशमलव ९८ अंकले उकालो लागी १७ सय १० दशमलव २० अंकमा पुगेर बन्द भएको छ । मंगलवार कारोवारमा आएका सवै समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक…