Logo

खुम्बु क्षेत्रमा नयाँ होटल बन्दै, आइएफसीको ४७ करोड लगानी

एजेन्सी । सगरमाथा क्षेत्रमा अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) ले होटलमा लगानी गर्ने भएको छ । आइएफसिले हिमालन चेन रिसोटले गोक्यो ताल र एभरेष्ट आधार शिविरको मार्गमा निर्माणाधिन होटलमा ४७करोड लगानी गर्ने भएको हो । निर्मार्णाधीन होटलमा आइएफसिले दीर्घकालीन ऋण लगानी गरेको हो । आयोजनाको लागि आवश्यक बाँकी २५ करोड रुपैयाँ लगानी एस्ट्रिक समूहका सेयर लगानीकर्ताहरुले…