Logo

चेतावनी सहित गौतम बुद्ध विमानस्थलको काम सुचारु गर्न चिनीयाँ कम्पनीलाई निर्देशन

काठमाडौं । गौतम बुद्ध विमानस्थल स्तरोन्नतीको बाँकी काम तत्काल सूचारु गर्न निर्माण कम्पनीलाई पत्राचार गरिएको छ । विमानस्थल स्तरोन्नती परियोजनाले १० दिनभित्र काम शुरु गर्न भन्दै गतहप्ता पत्राचार गरेको हो । साथै १ महिनाभित्र फुल स्पिडमा देखिने गरी काम गर्न ताकेता गरिएको परियोजना प्रमुख ओक शर्माले जानकारी दिए । अन्यथा कारवाही गरिने समेत सो पत्रमा…