Logo

पर्यटन प्रवद्र्धन गर्न नाट्टा र चीन पर्यटन च्याम्बरबीच सहकार्यको सम्झौता

काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र चीन पर्यटन च्याम्बरले पर्यटन प्रवद्र्धनका लागि पारस्परिक मित्रता,समझदारी तथा सहयोगमा सहकार्य गर्ने भएका छ । नेपाल उद्योग बाणिज्य महासंघको तत्वावधानमा काठमाण्डौंमा विहिबार आयोजित नेपाल– चीन गैर–सरकारी सहयोग मंचको चौधौं बैठकमा दुई संस्थाबीच सो सम्बन्धी सम्झौता भएको हो । चिनियां प्रमण्डलका नेता चीन पर्यटन च्याम्बरका…