Logo

गभर्नरले भने, ‘स्प्रेड दर घटाउन संवैधानिक निकायको दबाब छ’, मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेडदर) घटाउन संबैधानिक निकायले दबाब दिइरहेको बताए । ‘अन्रराष्ट्रिय चलन अनुसार अहिलेको स्प्रेड दर बढी भयो भन्दै घटाउन विभिन्न संबैधानिक निकायले दबाब दिएका छन्,’ आगामी आर्थिक बर्षको मौद्रिक नीतिको सुझाव संकलन कार्यक्रममा उनले भने, ‘त्यसलाई पनि संबोधन गर्ने गरी राष्ट्र बैंकले…