काठमाडौ। एसइई परिक्षाको नतिजा नेपाल टेलिकमको आइभीआर, एसएमएस तथा वेब साइटबाट हेर्न मिल्ने भएको छ । विद्यार्थीहरुले सहजै एसइईको नतिजा हेरुन भन्ने उद्देश्यसहित सुबिधा उपलब्ध गराएको टेलिकमले बताएको छ । टेलिकमको नम्बरबाट १६०० डायल गरी आइभीआर प्रबिधि मार्फत नतिजा हेर्न सकिन्छ । त्यस्तै कम्पनीको जिएसएम अथवा सिटिएमएको प्रिपेड पोष्टपेडबाट मेसेज बक्समा गई एसइई स्पेस सिम्बोल…