काठमाडौं । भुकम्प पिडित ट्याक्सी बितरणमा यातायात ब्यवस्था विभाग र काठमाडौं महानगरपालिकाबीच बिबाद उत्पन्न भएको छ । सरकारले भुकम्पबाट अति प्रभावित १४ जिल्लाका पिडितलाई १ हजार ५ सय ट्याक्सी बितरण गर्ने निर्णय गरेपनि त्यसमा महानगर बाधक बन्ने भएको छ । हाल महानगरमा सबारी चाप बढेको र शहरी क्षेत्रमा ठूला सबारी संचालनमा ल्याएर यात्रुलाई सर्ब सुलभ…