काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १ रुपैयाँ ५० पैसाको दरले घटाइएको हो । शनिबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ बनाइएको छ । हाल निगमले पेट्रोल…