काठमाडौं । जेसीबी उपकरणको नेपालस्थित आधिकारीक विक्रेता अर्थमुभर्स प्रालिले काभ्रेको बनेपामा पहिलो आधिकारीक रिटेल आउटलेट(एआरओ) सञ्चालनमा ल्याएको छ । आटटेलटमा ग्राहकले बिक्रि पछिको सेवा र स्पयेरको सुविधा पाउने कम्पनीले जनाएको छ । काभ्रेसहित यस आसपासका सिन्धुपाल्चोक, रामेछाप र दोलाखमा जेसीबी मेसिनको माग बढेसँगै बनेपामा आधिकारीक आउटलेट सञ्चालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ । आउटेलेटको काभे्र…