Logo

असार २० देखि पेट्रोलियम हडतालको घोषणा, माग पुरा नभए पेट्रोलियम पदार्थ रोकेर हड्ताल

काठमाडौं । वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनले असार २० गतेबाट पेट्रोलियम हडतालको घोषणा गरेको छ । पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग पुरा नभएको भन्दै आन्दोलन गर्ने निर्णय भएको वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनका अध्यक्ष अच्युतबहादुर खड्काले बताए । राजधानीको बानेश्वर व्याङकेटमा वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनको बृहत भेला तथा विरोध कार्यक्रम घोषण सभामा उनले यस्तो घोषणा गरेका हुन्…