काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने व्यक्तिगत आवासीय घर कर्जाको सीमालाई बृद्धि गरेको छ । बैंकले घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ कायम गरेको हो । हाल व्यक्तिगत तथा आवासीय घर कर्जाको सीमा १ करोड रुपैयाँ छ । काठमाडौं उपत्यकाभित्र रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात ५०…