काठमाडौं । नेपाल राष्ट्र बैङ्कले पहिलोपटक विदेशी सेवा प्रदायकले नेपालमा गर्ने इलेक्ट्रोनिक कारोबारको फर्स्यौट नेपालबाटै गर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैङ्कले आगामी आर्थिक बर्षको मौद्रिक नीतिमार्फत त्यस्ता कारोबारको फर्स्यौट नेपालमै गरी खुद रकममात्र भुक्तानी हुने व्यवस्था गरेको हो ।