काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४–७५ लागी जारी गरेको मौद्रिक नीतिलाई नेपाल उद्योग वाणिज्य महासंघले सकारात्मक रुपमा लिएको छ । मौद्रिक नीतिमा वाणिज्य बैंकहरूले २०७५ असारसम्ममा आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा अनिवार्य रूपमा प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिनु सकारात्मक भएको महांघले जानकारी दिएको छ । ‘यसवर्ष २० अर्ब रुपैया“को…