Logo

छ्याङ्दी हाइड्रोको पैसा आजबाट फिर्ता, १७ बैंकको खातामै जाने

काठमाडौं । छ्याङ्दी हाइड्रो पावरले प्राथमिक सेयर निष्काशन गर्दा नपरेको पैसा आजबाट फिर्ता दिन शुरु गरेको छ । छ्याङ्दीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार साढे ११ बजेदेखि सेयरमा नपरेको रकम फिर्ता दिन शुरु गरेको हो । कम्पनीले बिभिन्न १७ वटा बैंकबाट आवेदन दिने लगानीकर्तालाई भने खातामै रकम जम्मा गरिदिने भएको छ…