काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं भ्यू टावर निर्माता कम्पनी जलेश्वर विकोइ स्वच्छन्दसँग ठेक्का रद्द गर्ने भएको छ । सम्झौता भएको एक बर्ष पुरा भइसक्दा पनि लक्ष्य अनुसारको प्रगती नभएपछि ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । ‘कम्पनीलाई हालसम्म गरेको कामको क्षतिपूर्ती दिएर ठेक्का रद्द गर्न लागिएको हो’ उनले भने । लामो…