Logo

चुणामणि शर्मा विरुद्धको मुद्दा आज दायर हुन सकेन, ११ अर्ब बिगो सहित शुक्रबार दर्ता हुने

काठमाडौं । समय अभावका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा सहित कर फस्र्योट आयोग विरुद्धको मुद्दा दायर गर्न सकेको छैन । अख्तियारले शर्मा सहित आयोगका अध्यक्ष लुम्बध्वज (एलडी) महत र अर्का सदस्य उमेश ढकाल विरुद्ध १० अर्ब ९६ करोड रुपैयाँ विगो सहित बिशेष अदालतमा मुद्दा दायरका लागि गएपनि समय अभाव…