Logo

अधिकांश समुह ओरालो लाग्दा साढे ६ अंकले घट्यो नेप्से,१ अर्ब ५ करोडको कारोबार

काठमाडौं । सोमबार नेप्से परिसुचक ६ दशमलब ४८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय २९ अंकमा झरेर बन्द भएको हो । कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक असर परेको देखिएको छ । सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी २६ दशमलब ७१ अंकले घटेको छ…