काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल आइडलको भोट गणना गर्ने कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाल आइडलको भोटिङ गणना समय एक पक्षीयरुपमा बढाएर करार उल्लंघन गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । उक्त निवेदनमाथी सुनुवाई गर्दै काठमाडौं जिल्ला अदालतका न्यायधीय दिवाकार भट्टको एकल…